समाचार
सेवाहरु


१. निवेदन
२. अपाङ्गगता देखिने फोटो
३. जन्म दर्ता प्रमाण पत्र वा नागरिकता प्रमाणपत्रको फोटोकपी


१. सिफारिस माग निवेदन
२. विद्यालय को पत्र
३. पास गरेको कक्षाको सर्टिफिकेट फोटोकपी


१. सिफारिस माग निवेदन
२. विद्यालय बाट छनोट भएको सिफारिस पत्र
३. पास गरेको कक्षाको सर्टिफिकेट फोटोकपी


१. घर कायम सिफारिस पाउँ भन्ने सम्बन्धी निवेदन ।
२. नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३. सम्बन्धित जग्गाको लालपूर्जाको प्रमाणपत्रको प्रतिलिपि ।
४. स्थलगत प्रतिवेदन ।
५. चालु आ.व.सम्मको मालपोत र घरवहाल कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद।


१. मोही दाबी प्रमाण सहित निबेदन
२. स्थलगत सर्जमिन


१. घरजग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन ।
२. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
३. मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि ।
४. जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि ।
५. सर्जमिन मुचुल्का गरी बुझ्नुपर्ने भए सर्जमिनमा साक्षी वस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
६. चालु आ.व.सम्मको मालपोत र घरजग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद।