समाचार
सेवाहरु
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
१. निवेदन
२. अपाङ्गगता देखिने फोटो
३. जन्म दर्ता प्रमाण पत्र वा नागरिकता प्रमाणपत्रको फोटोकपी
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १५०
आवश्यक कागजातहरुः-
१. सिफारिस माग निवेदन
२. विद्यालय को पत्र
३. पास गरेको कक्षाको सर्टिफिकेट फोटोकपी
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय / गाउँ कार्यपालिका कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-
१. सिफारिस माग निवेदन
२. विद्यालय बाट छनोट भएको सिफारिस पत्र
३. पास गरेको कक्षाको सर्टिफिकेट फोटोकपी
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५००
आवश्यक कागजातहरुः-
१. घर कायम सिफारिस पाउँ भन्ने सम्बन्धी निवेदन ।
२. नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३. सम्बन्धित जग्गाको लालपूर्जाको प्रमाणपत्रको प्रतिलिपि ।
४. स्थलगत प्रतिवेदन ।
५. चालु आ.व.सम्मको मालपोत र घरवहाल कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद।
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १५००
आवश्यक कागजातहरुः-
१. मोही दाबी प्रमाण सहित निबेदन
२. स्थलगत सर्जमिन
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५००
आवश्यक कागजातहरुः-
१. घरजग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन ।
२. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
३. मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि ।
४. जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि ।
५. सर्जमिन मुचुल्का गरी बुझ्नुपर्ने भए सर्जमिनमा साक्षी वस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
६. चालु आ.व.सम्मको मालपोत र घरजग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद।