FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

सुरक्षित गर्भपतन सेवाकाे सुदृढीकरण कार्यक्रम सम्पन्न

महाशिला गाउँपालिका स्वास्थ्य शाखाकाे अायाेजना तथा IPAS नेपालकाे सहयाेगमा सुरक्षित गर्भपतन सेवाकाे सुदृढीकरण गाउँपालिका अध्यक्ष राजु प्रसाद पौडेल ज्युको अध्यक्षतामा जनप्रतिनिधि र कर्मचारीहरूकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।

बहुद्देशीय सभाहल निर्माणको कामले तिब्रता लिदै ।

महाशिला -५ लुङ्खु देउरालीमा  निर्माण हुदै गरेको महाशिला सामुदायिक बहुउद्देश्यीय सभाहलको को निर्माण कामले तिब्रता पाएको छ । उक्त सभाहल करिब १ करोडको लागतमा निर्माण हुदै छ । गण्डकी प्रदेश सरकार र महाशिल गाउँपालिकाको संयुक्त लागतमा निर्माण गर्न लागिएको उक्त सभाहलमा ढलानको काम सकिएको छ ।

कृषकहरुमा खुशिको क्षण, स्थानिय दुध संकलन गरी बजारीकरण गर्न दुध संकलन केन्द्र को स्थापना

महाशिला गाउँपालिका र हेफर इन्टरनेशनल को प्राबिधिक सहयोगमा महाशिला सामाजिक महिला उद्द्मी सहकारी महाशिला वडा नं ५ को ब्यबस्थापनमा किसान हरुले उत्पादन गरेको दुध र दुग्ध जन्य पदार्थ संकलन गरी बजार पठाउने उद्देश्यले महाशिला गाउँपालिका वडा नं ५ मा दुध संकलन केन्द्र स्थापना गरीएको छ । दैनिक ५०० लिटर दुध

गाउँपालिकाको आवाधिक योजना निर्माणको लागि छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

मिति २०७६ साल मंसिर ३० गते महाशिला गाउँपालिकाले गण्डकी प्रदेशकाे राजधानी पाेखरामा महाशिला गाउँपालिका अध्यक्ष श्री राजु प्रसाद पाैडेल ज्यूकाे अध्यक्षता महाशिला गाउँपालिकाकाे पाँच बर्ष को आवधिक योजना निर्माणको छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । महाशिला गाउँपालिकामा स्थायी बसोबास गरी वि

चनौटे प्रा. वि.महाशिला -५ को भवन शिलन्यास

महाशिला -५ स्थित  चनौटे आधारभूत बिद्यालयको २ कोठेे भवनको शिलन्यास गरिएको छ । गाउँपालिका अध्यक्ष राजु प्रसाद पौडेलले उक्त भवनको शिलन्यास गर्नुभएको छ । 

करिब १६ लाख बराबरको लागतमा उक्त भवन  निर्माण सम्पन्न गरिने छ । 

 

हुवास लुंखू सडक कालोपत्रे योजना को शिलन्यास

हुवास लुंखू सडक कालोपत्रे योजना को राष्ट्रिय सभाका सम्माननिय सभाध्यक्ष श्री गणेश प्रसाद तिमिल्सिना ज्यूले शिलन्यास गर्नु भएको छ ।

Pages