महाशिला गाउँपालिकामा बिश्व बाताबरण दिबस को उपलक्ष्यमा महाशिला गाउँपालिका वडा न ५ लुङ्खु देउरालीको आयोजनामा फलफूलको बिरुवा रोपण गरि सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष राजु प्रसाद पौडेल को प्रमुख आतिथ्यता र महाशिला गाउँपालिका वडा न ५ का वडा अध्यक्ष जिबन उचाई ठकुरीको संयोजकमा मा महेन्द्र ज्योति
कर्मचारी समायोजन अन्तर्गत समायोजित हुनु भएका यस महाशिला गाउँपालिका कार्यालयमा स्थापनाकाल देखी कार्यरत रहनुभएका लेखापाल श्री टुकनाथ रेग्मी, विगत ८,९ वर्षदेखी महाशिला ०६ फलामखानीमा वडा सचिव पदमा कार्यरत रहनुभएका श्री टिकाराम उपाध्याय र महाशिला ०५ लुंखुमा वडा सचिव पदमा कार्यरत श्री रामचन्द्र शर्मा