FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

सूचना

दस्तावेज: 

बालाकोट स्वास्थ चौकी बाट सुरक्षित प्रसुती सेवा शुभारम्भ

महाशिला गाउँपालिकाको सबै वडामा सुरक्षित प्रसुती सेवा दिने निति अनुरुप आज देखी महाशिला -३ को बालाकोट स्वास्थ चौकी बाट सुरक्षित प्रसुती सेवा सुरु भएको छ । शुक्रबार एक कार्यक्रमका बिच महाशिला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद पौडेलले प्रसुती भवनको उद्घाटन गर्नुहुदै महाशिला मा अब सबै वडाबाट सुरक्षित प

महाशिला गाउँपालिका का मेलमिलाप कर्ता को सपथ ग्रहण कार्यक्रम सम्पन्न

महाशिला गाउँपालिका का मेलमिलाप कर्ता को सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । हाल महाशिलामा  कुल २१ जना मेलमिलाप कर्ता रहेका छन ।
 

Pages

//