FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

कृषकलाई उन्नत जातको घास वितरण

कृषक लाई उन्नत जातको मुलाटो, सेटेरिया र मठ नेपियर घास को विरुवा वितरण गरिदै

गाउँपालिकाको कृषक समुह लाई मिनि पावर टेलर हाते ट्याक्टर वितरण

कृषिमा आधुनिकरण यान्त्रिकरण गर्दै कृषि उत्पादनमा बिकास गर्ने व्यावसायिक उत्पादन लाइ प्रोत्साहित गर्ने कृषि उत्पादन मा गाउपालिका लाइ आत्मनिर्भर बनाउने लगायत विभिन्न उदेश्यले महाशिला गाउँपालिका ले २४ कृषक समुह गठन गरि मिनि टेलर हाते ट्याक्टर अनुदानमा बितरण गरेको छ । कूल रु ५४ हजार मूल्य पर्ने यान्त

आ. व. ०७५ ।०७६ को बजेट निति तथा कार्यक्रम पेस

असार १० गते बसेको गाउँसभामा आ. व. ०७५।०७६ को बजेट निति तथा कार्यक्रम पेश भएको छ । साथै आर्थिक ऐन र विनियोजन ऐन पनि पेश गरिएको छ र यहि असार २०७५/०३ /२३ गते दिउँसो ११:३० सम्मका लागी स्थगित गरिएको छ ।

फलफूलको विे‍रुवा वितरण गरिदै

महाशिला गा. पा. को कृषि लाई व्यावसायीकरण गर्ने निति अनुरुप गाउँपालिका भित्रका कृषकहरु १०,५०० सुन्तला को बिरुवा र ४५०० कागतिको विरुवा वितरण गरिएको छ ।
तस्विर: ३ नं वार्डमा वितरण गर्दै

 

कृषकलाई उन्नत जातका बोका बितरण

गाउँपालिकाले महाशिलालाई मासुमा आत्मानिर्भर बनाउने कार्यक्रम अन्तर्गत कृषकहरुलाई अष्ट्रेलियाली उन्नत जातको बोयर जातको बोका बितरण गरेको छ । गाउँपालिका भित्रका तपसिल ८ वटा बाख्रापालक समूहलाई एक÷एक वटा बोका बितरण गरिएको छ ।

बाँदर नियन्त्रण गर्न ३० लाख !

पर्वत — बाँदरले बाली सखाप पारेको गुनासो चुलिएपछि महाशिला गाउँपालिकाले बजेटै छुट्टयाएरै नियन्त्रण योजना अघि सारेको छ । गाउँपालिकाको दोस्रो गाउँसभाले मंगलबार बाँदर नियन्त्रणको संकल्प प्रस्तावसहित ३० लाखको योजना पारित गरेको हो ।

आ. व. २०७४।७५ को दोश्रो गाउँसभा सम्पन्न

महाशिला गाउँपालिकाको  दोश्रो गाउँसभामा सम्पन्न भएको छ। जहाँ ८ वटा बिभिन्न एेनहरु सर्बसम्मतले पारित भएका छन ।

स्थानिय तहका जनप्रतिनिधि र कर्मचारीहरुको लागि क्षमता अभिवृद्धि तालिम

२०७५ जेष्ठ २२ गते। आज यस महाशिला गाउँपालिकामा स्थानिय तहका जनप्रतिनिधि र कर्मचारीहरुको लागि २ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । जि.स. स.

ज्यामिरे रातामाट बान्द्रे ग्रामीण कृषि सडक समुउद्घाटन कार्यक्रम

२०७५ जेष्ठ १०, महाशीला -५ अन्तर्गत  ज्यामिरे रातामाट बान्द्रे ग्रामीण कृषि सडकको अाज  एक कार्यक्रमको बिच उद्घाटन भएको छ।

Pages