महाशिला गाउँपालकाको मुख्य सडकहरू माल्काबाङ्ग-जोरकाफल-लुंखू-मिलनचोक-भोक्सिङ-सुभद्रीखर्क र मिलनचोक-बारेडाँडा-होश्राङ्दी सडकको विस्तृत योजना प्रतिवेदन अर्थात डि. पि. आर तयार भएको छ ।
०७५, माघ १६ । महाशिला गाउँपालिकाले सहिद दिवसको अवसरमा एक कार्यक्रमका बिच सहिदहरूको फोटोमा माल्यार्पण गरी मनाएको छ । उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्याक्ष, प्रमुख प्रशासकिय अधिकृत लगायत गाउँपालिकाका सम्पुर्ण कर्मचारीहरु जनप्रतिनिधीहरु र अन्य नागरिकको उपस्थिती रहेको थियो ।
महाशिला-३ बालाकोट-काफलडाँडामा पोखराबाट बालाकोट आउदै गरेको बसबाट अवैध रक्सी नियन्त्रणमा लिईएको छ। महाशिला विकास स्वयंसेवक अन्तर्गत गाउँ रक्षकले उक्त अवैध रक्सी नियन्त्रणमा लिईएका हुन। महाशिला गाउँपालिका मदिरा नियन्त्रित क्षेत्र घोषणा भएदेखी विभिन्न ठाँउमा मदिरा नियन्त्रणमा लिई कानुन अनुसार जरिवाना
"विपद बाट सुरक्षित हुने नागरिक अधिकार , पूरा गर्ने जिम्मेवार संघ, प्रदेश र स्थानिय सरकार" भन्ने मुल नाराका साथ महाशिला गाउँपालिकाले २१ औं भूकम्प सुरक्षा दिवस विविध कार्यक्रमका साथ मनाएको छ ।