FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

लुंखु प्राथमिक स्वास्थ केन्द्रमा पुन: X-Ray सेवा सञ्चालनमा

महाशिला -५ लुंखू  प्राथमिक  स्वास्थ केन्द्रमा बन्द भएको X-ray सेवा पुन: सञ्चालनमा  आएको छ । मुसाले हानि नोक्सानी गरी बन्द भएको X-ray सेवा स्वास्थ मन्त्रालयको सहयोगमा आधुनिक मेसिन ल्याई सेवा सुचारू भएको छ ।

 

महाशिला (मेल ढुङ्‍गा) देशका उत्कृष्ट १०० पर्यटन गन्तव्यमा पर्न सफल ।

०७५, १५ कात्तिक ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवर्द्धन गर्नुपर्ने नयाँ सयवटा पर्यटकीय गन्तब्यहरु छनोट गरेको छ । जस्मा महाशिला गाउँपालिकाको महाशिला अर्थात मेल ढुङ्‍गा उक्त सुचिमा पर्न सफल भएको छ ।

दस्तावेज: 

आ. व. ०७५।०७६ को पहिलो कर्मचारी बैठक सम्पन्न

मिति २०७५ असोज १७ गते  । चालु आ व ०७५।०७६ को  पहिलो कर्मचारी बैठक सम्पन्न भएको छ । उक्त बैठकमा गाउँपालिका भित्र कार्यरत सम्पुर्ण कर्मचारीको उपस्थिती रहेको थियो । साथै सम्पुर्ण कर्मचारीले अहिले भएका कार्य प्रगति अागामी योजना र समस्याको बारेमा आफ्ना धारणाहरु प्रस्तुत गर्नु भएको थियो । प्रमुख प्रशास

Pages

//